‘बीर बिक्रम २’ हेरेपछि पल शाहकी आमा रोइन् ! (भिडियो)
फिल्म ‘बीर बिक्रम २’ हेरेपछि नायक पल शाही आमाले आफु भावुक बनेको बताएकी छिन् । उनले केही दृश्यमा त आफु रोएको समेत बताइन् । प्रिमियर शोमा सहभागीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । हेर्नुस् बीर बिक्रम २ हेरेपछि प्रिमियरमा कसले के भने ?