find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सलिन र साम्राज्ञीलाई सर्वाधिक हल, मल्टिप्लेक्समा बुकिङ खुल्यो

भदौ १६, शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर २’ ले सर्बाधिक हल संख्या पाएको छ । सोलो रिलिजको फाइदा उठाउँदै फिल्मले काठमाण्डौं र मोफसल गरी करिब ९० बढी हलहरुमा फिल्म रिलिज हुने निर्माता सुनिल कुमार थापाले जानकारी दिए । फिल्मलाई राजधानीमा गोविन्द शाही र मोफसलमा मनोज राठीले वितरण जिम्मा लिएका छन् ।


सर्वाधिक हल संख्या पाएको ‘ए मेरो हजुर २’ को मल्टिप्लेक्समा बुकिङ पनि खुला गरिएको छ । क्युएफएक्स, बिग, क्युज अन्र्तगतका हलहरुमा बुधबारबाटै बुकिङ खुला गरिएको हो । मल्टिप्लेक्समा पनि ए मेरो हजुर २ ले उच्च शो संख्या पाएको छ । अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ चर्चा र प्रतिक्षामा छ । लभ स्टोरी फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बनियाँको मुख्य भूमिका छ । साम्राज्ञी र सलिनसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

झरना थापा र सलोनसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha