find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रियंकाको पटुकीलाई एक करोड

फिल्म ‘नाईं नभन्नू ल ३’ मा समावेश कम्मर माथि पटुकी बोलको गीतलाई युटुवमा एक करोड बढी पटक हेरिएको छ । युटुवमा अपलोड भएको दुई वर्षमा यस गीतको भिडियोले एक करोड भ्युज पाएको हो । बसन्त सापकोटाको संगीत, एक नारायण भण्डारीको शब्द रहेको गीतमा मेलिना राई र प्रल्हाद तिमल्सिनाको स्वर छ । गीत हेर्नुस् :

नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीले कम्मर मर्काएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । विकासराज आचार्यको ब्यानरमा बनेको फिल्मले व्यापार पनि राम्रो गरेको थियो । फिल्मलाई मुस्कान ढकालले गरेका हुन् । मुस्कान ‘समर लभ’को छायाँकनमा व्यस्त छन् भने विकास ‘नाईं नभन्नू ल ५’ निर्माणको तयारीमा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha