find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ए मेरो हजुर २’ प्रिमियरमा साम्राज्ञी ढिला पुगेपछि (फोटो फिचर)

भदौ १६ गते, शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ को बिहिबार प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मकी सोलो नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह समयमा आउँन नसक्दा सहभागी उनको पर्खाइमा रहे । साढे पाँच बजे बोलाइएको प्रिमियरमा साम्राज्ञी झण्डै ७ बजे कमलपोखरीको कुमारी हल पुगेकी थिइन् । किन त यति ढिला ?


ट्राफिक जाम त हो नि प्रिमियरमा ढिला हुनुको कारण बारे साम्राज्ञीले छोटकरीमा सुनाइन् । साम्राज्ञी सहित प्रिमियरमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, नायक सलिनमान बनियाँ, सलोन बस्नेत र अन्य फिल्म युनिट उपस्थित थिए । यस्तै रेखा थापा, दिपाश्री निरौला, संचिता लुईंटेल, नीता ढुंगाना लगायत नायिकाहरु आकर्षणको केन्द्रमा परे । पुर्व प्रधानसेनापति रक्कमान्द कटवाल पनि प्रिमियरमा पुगेका थिए ।

प्रिमियरमा सहभागी अधिकांशले फिल्म ‘ए मेरो हजुर २’ लाई रुचाएका छन् । विशेष गरी अभिनेत्री झरना थापाको डेव्यु निर्देशनलाई उनीहरुले प्रशंसा गरेका छन् । कलाकार सलोन बस्नेतले पनि प्रिमियरमा स्यावासी पाए । समग्रमा फिल्मको कथा तथा कलाकारको प्रस्तुती राम्रो रहेको प्रिमियरमा ‘ए मेरो हजुर २’ लाई प्रतिक्रिया मिल्यो । प्रिमियरका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha