find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गोपिकृष्णमा ‘ए मेरो हजुर २’ को चार पर्दा फूल

फिल्म ‘ए मेरो हजुर २’ ले बिहानी शोमा दर्शकको उल्लेख्य साथ पाएको छ । चावहिलको गोपिकृष्णका कृष्ण, ओम नम, शिवाय पर्दाहरु फूल हुंदा अष्ट, गुण, गंगा लगायत हलहरुपनि हाउसफूल भएका छन् । मल्टिप्लेक्समा बिहानी शो ८० प्रतिशतको अकुपेन्सी छ । मोफसलमा १२ बजेदेखि मात्रै शो सुरु हुनेछ ।

बिहानी शोको संकेतबाट फिल्म ‘ए मेरो हजुर २’ ले बम्परको ओपनिङ गर्ने आशा राखिएको छ । साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बनियाँको मुख्य भूमिका रहेको फिल्म प्रतिक्षित थियो । झरना थापाको डेव्यु निर्देशन रहेको फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha