find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नेपाल आइडलमा चारै जना सुरक्षित, ‘सबै बिजेता’ : निश्चल

रियालिटी शो नेपाल आइडलको उत्कृष्ठ चारमा रहेका सबै जना प्रतियोगी सुरक्षित भएका छन् । निर्णायकको पावर प्रयोग गर्दै उत्कृष्ठ चारमा रहेका निशान भट्टराई, प्रताप दास, बुद्ध लामा र सागर आले सुरक्षित भएका हुन् । यसले उनीहरुका प्रशंसकमा खुसी छाएको छ ।

एपी वानबाट प्रशारण भैरहेको नेपाल आइडल पछिल्लो समयको चर्चित रियालिटी शो हो । यस शोको ग्रान्ड फिनाली कतारमा हुँदैछ । कतारको दोहामा उत्कृष्ट १२ मा पर्न सफल प्रतियोगीहरुले आफ्नो प्रस्तुती दिनेछन् । आइडलको निर्णायकमा न्युहु बज्रचार्य, ईन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा छन् ।

यस्तै भदौ २३ गते रिलिज हुेन फिल्म ‘२ रुपैयाँ’ को प्रचार गर्न नेपाल आइडल पुगेको नायक निश्चल बस्नेतले उत्कृष्ठ चारमा पर्ने सबै जना विजेता रहेको बताएका छन् । उनले नेपाली साँगीतिक क्षेत्रले नयाँ प्रतिभा पाएको बताए । उनीसँगै अर्का नायक आशिफ शाह पनि फिल्म प्रचारको लागि नेपाल आइडल गएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha