find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बडिगार्ड सहित हलमा साम्राज्ञी र सलिन, देशैभर दर्शकको ओइरो

शुक्रबार ९० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्म ‘ए मेरो हजुर २’ ले शनिबार शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । शनिबार देशका सम्पूर्ण हलहरु हाउसफूल भएका छन् । हलमा दर्शकको मेला लागिरहंदा फिल्म युनिट पनि राजधानीका हलहरु घुमिरहेका छन् ।

निर्देशक झरना थापा, नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक सलिनमान बनियाँ, कलाकार सलोन बस्नेतको टिम बालाजुको विजी मल र अष्ट नारायण हल पुगी दर्शकसँग खुसी साटासट गरे । साम्राज्ञी र सलिन बडिगार्ड सहित हल पुगेका हुन् । एम मेरो हजुर २ ड्रिम्सपछि साम्राज्ञीको दोश्रो र सलिनको पहिलो फिल्म हो ।


प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार ७८ लाखको ग्रस कलेक्सन गर्दा शनिबार देशभरबाट एक करोड माथिको ग्रस कलेक्सन गर्ने अपेक्षा गरिएको छ । राजधानी सहित मोफसलका पोखरा, धरान, चितवन, बुटवल लगायतका मुख्य शहरहरुमा फिल्म हेर्न दर्शकको चाप उच्च छ । तस्बिर : उद्धव रसाईली 


आईतबार पनि सरकारी बिदा परेका कारण ए मेरो हजुर २ लाई दोहोरो फाइदा पुग्ने देखिन्छ । मंगलबारसम्ममा फिल्मले लगानी सुरक्षित गर्दै नाफाको व्यापार गर्ने वितरक बताउँछन् । सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको लगानी डेढ करोड माथि छ । प्रिमियरको भिडियो हेर्नुस् : 

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha