find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ए मेरो हजुर २’ बाट सलिन बने स्टार, यस्तो छ व्यापार

फिल्म ए मेरो हजुर २ को सुरुवाती व्यापार बम्परको भएको छ । अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको यो फिल्मले शुक्रबार र शनिबार झण्डै साढे दुई करोडको ग्रस कलेक्सन गरेको छ । शुक्रबार ७९ लाख माथिको ग्रस गरेको फिल्मले शनिबार झण्डै दोब्बर एक करोड ६० लाखको ग्रस कलेक्सन गरेको हो । दुई दिनमा फिल्मको व्यापार साढे दुई नजिक हुन आउँछ ।


साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मले शनिबार देशका अधिकांश हलहरुमा सबै शोमा हाउसफूलको व्यापार गर्यो । सोलो रिलिजको मौका पाएको ‘ए मेरो हजुर २’ ले ९० बढी हलहरु पाएको छ । सुनिल कुमार थापाको निर्माण बनेको फिल्मको लगानी डेढ करोड माथिको छ । फिल्मले यो साता लगानी उठाएर नाफाको व्यापार सुरु गर्नेछ ।

 

साम्राज्ञीलाई दोश्रो सफलता, सलिन नयाँ स्टार

फिल्म ‘ड्रिम्स’ पछि साम्राज्ञीलाई दोश्रो सफलता मिलेको छ । सोलो हिरोइन भएको दोश्रो फिल्म ‘ए मेरो हजुर २’ पनि बम्पर भएपछि साम्राज्ञी स्टारको लाइनमा उभिएकी छिन् भने नेपाली फिल्म क्षेत्रमा नयाँ स्टारको आगमन भएको छ, सलिनमान बनियाँ । आकर्षक लुक्स भएका सलिनले पहिलो फिल्मबाटै सफलताको स्वाद पाएका छन् । युवा पुस्तामाझ उनको क्रेज लोभलाग्दो देखिएको छ । हल रिपार्ट हेर्नुस् :

फोटो तथा भिडियो : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha