find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कात्तिक २४ देखि ‘मेला’ लाग्ने, ‘परिचय पाउँ’ गीत रिलिज

फिल्म ‘मेला’ को पहिलो गीत रिलिज भएको छ । अर्जुज पोखरेलको संगीत रहेको परिचय पाउँ बोलको गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ । शब्द दिग्गज धुरालीको छ । पवित्रा आचार्य कोरियोग्राफी रहेको गीतको भिडियोमा पवित्रा आफैं र नायक गजित विष्टले नृत्य पस्केका छन् । भिडियो हेर्नुस् :

बसन्त निरौलाको निर्देशन रहेको फिल्म मेला मा सलोन बस्नेत, आमेश भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मको कथा, स्क्रिप्ट र संवाद हरि पन्तले गरेका हुन् फिल्ममा उनले सह निर्देशन समेत गरेका छन् । दिव्य सुवेदीको सिनेम्याटोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।


राज राधिका इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म मेला कात्तिक २४ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । आइतबार गरिएको प्रेसमिटमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथि थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha