प्रतिमा विमलीसँग राजवल्लभ कोइरालाको इन्गेजमेन्ट
अमेरिकास्थित वर्जिनियामा रहेका नायक राजबल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । प्रतिमा विमलीसँग नायक कोइरालाले आइतबार औंठी साटेका हुन् । काठमाण्ठौं हाँडिगाउँ स्थायी घर भएकी प्रतिमा अमेरिकामा परिवार सहित बस्छिन् । वल्लभ पनि परिवार सहित विगत पाँच वर्ष अगाडीदेखि अमेरिकामा छन् । राजवल्लभ र प्रतिमा दुवैलाई नयाँ जीवनको सुरुवातको शुभकामना ! तस्बिर : 977
अनलाइन