find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विश्वकै सुन्दर महिलाको पहिलो नम्बरमा दीपिका

एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् । अब्जर्भर डनले सुन्दरताको परिभाषा दिर्दै लेखेका छन्, ‘विश्वको सुन्दर महिलाले आफ्नो काम र अन्य गुणको माध्यमबाट जादुमय इतिहास रचेका छन् ।’


अब्जर्भर डनले लेखेका छन्, ‘मान्छेलाई शारीरिक रुपले भन्दा पनि विचारले सुन्दर बनाउँछ । उच्च विचारले मान्छेमा चमक ल्याउने काम गर्दछ । मान्छेको भित्री आत्मा देखि आएको कुरा निकै सुन्दर हुन्छ ।’ उनका अनुसार दीपिकाले सुन्दर हुनुको अर्थलाई बुझेर राम्रा काममा समय खर्चिएकी छिन् । यही कारणले उनलाई विश्वका सुन्दर महिलाको सूचीको अग्रस्थानमा राखिएको हो । दीपिकासँगै यो सूचीमा स्कारलेट जोनसन, एन्जेलिना जोली, बियोन्सीलगायत अभिनेत्री रहेका छन् ।


अहिले दीपिका ‘छप्पाक’को प्रमोसमान व्यस्त छिन् । यो फिल्ममा उनले लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छिन् । मेघान गुलजारले निर्देशन गरेको यो फिल्म १० जनवरी २०२० मा रिलिज हुँदैछ । दीपिकाले छप्पाकको छायांकन सके लगत्तै ‘८३’ को छायांकन सुरु गरेकी छिन् । यो फिल्ममा कपिल देवको श्रीमतिको भुमिका निभाउदै छिन् । यो फिल्ममा दीपिका र रणवीर सिंहको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha