find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पुष २८ बाट प्रियंका र आर्यनको ‘बटरफ्लाई’

द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बटरफ्लाई’ (मायाका रङहरु) ले आगामी पुस २८ लाई आफ्नो रिलिज मिति घोषणा गरेको छ । ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा आर्यन अधिकारी, प्रियंका कार्की र अर्पण थापा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

रमेश प्रजापति कार्यकारी निर्माता रहेको फिल्ममा ‘बटरफ्लाई’ मा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेका छन् । कन्ट्रि निर्माताका रुपमा ध्रुवराज रहेका छन् भने सुरेश बज्राचार्यको छायाँकन रहने भएको छ । फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, विकास चौधरी, दिपक शर्माको संगीत तथा कविराज गहतराजका कोरियोग्राफी रहेको छ । फिल्मको होली गीत बाहेक अन्य कुनै पनि प्रचारात्मक सामग्रीहरु सार्वजनिक भएका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha