find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मंगलम’ पोस्टरमा साम्राज्ञीदेखि शिल्पासम्म

मंगलबार मात्रै प्रदर्शनम मिति तय गरिएको फिल्म ‘मंगलम’को फस्ट लुक्स पनि रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले बोकेको फ्रेममा नायिका शिल्पा पोखरेल, नायक पुष्पल खड्का र पृश्वीराज प्रसाईं प्रस्तुत छन् । असोज ११ गतेदेखि फिल्म प्रदर्शन हुँदैछ ।


एक महिना कम समय बाँकी हुँदा फिल्म ‘मंगलम’ को प्रदर्शन मिति तय गर्दै फस्ट लुक्स रिलिज गरिएको हो । प्रदर्शन मिति तय भएसँगै निर्माता छविराज ओझा प्रचार प्रसारमा तम्सिएका छन् । नवल नेपाल निर्देशित फिल्ममा शिल्पा, पुष्पल र पृश्वी मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने साम्राज्ञीको विशेष भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha