find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘२ रुपैयाँ’ लाई शो नै शो : तयार हुनुहुन्छ, बुकिङ्ग खुल्यो !

भदौ २३, शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘२ रुपैयाँ’ ले मल्टिप्लेक्स पर्दामा सर्वाधिक शो पाएको छ । निश्चल बस्नेत र आशिफ शाह स्टारर यो फिल्मले राजधानीका क्युएफएक्स अन्र्तगतका हलहरुमा मात्रै २४ शो पाएको छ । बुकिगं पनि बुधबार बाटै खुला गरिएको छ । शुक्रबार नयाँ फिल्म अन्र्तगत ‘२ रुपैयाँ’ को सोलो रुपमा रिलिज हुँदैछ ।


‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीत सर्वाधिक हिट भैरहेको छ । फिल्म रिलिज पुर्व नै यो गीतको भिडियोले दुई करोड भ्युज पाइसकेको छ । राजनराज सिवाकोटीको संगीत, स्वर तथा शब्द रहेको गीतमा मेलिना मानन्धर र राजन इशानले स्वरमा साथ दिएका छन् । अशिम शाहको निर्देशन रहेको फिल्ममा निश्चल र अशिमसँगै बुद्धि तामागं, मेनुका प्रधान, टिका पहारी, राजन इशान लगायत कलाकारहरुको अभिनय छ । निश्चल र आशिफसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha