find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

एक करोडको फिल्ममा ऋषि धमला पत्नी हिरोइन

सञ्चारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतम फिल्मकी हिरोइन बन्ने भएकी छिन् । दुई सन्तानकी आमा एलिजा आफ्नै लगानीमा फिल्मकी हिरोइन बन्ने भएकी हुन् । सत्यराज चौंलागाईंले निर्देशन गर्ने फिल्म ‘अनुराग’ मा एलिजाको अपोजिटमा मोडल दिपक घिमिरे प्रस्तुत हुँदैछन् ।

बुधबार फिल्मको प्रेसमिटमा पति ऋषि धमलाले दुई सन्तान जन्माएर फिल्म खेल्न लागेकी पत्नीलाई सबैले साथ र हौसला दिन आग्रह गरे । एलिजाले फिल्म खेल्ने आफ्नो रहर रहेका बताइन् । फरक खालको साँगीतिक प्रेम कथा भनिएको फिल्मको छायाँकन छठदेखि सुरु हुनेछ । फिल्मको बजेट करिब एक करोड बताइएको छ । फिल्मलाई काठमाण्डौं, ईलाम र पोखरामा खिचिनेछ ।

रामकुमार केसीको छायाँकन रहने फिल्ममा तारा प्रकाश लिम्बु र सरोज पोखरेल संगीतकारको रुपमा रहेका छन् भने कथा किरण दाहालको रहेको छ । नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् । पटकथा तथा संवाद निर्देशक चौलागाईं र आगत केसीको छ । फिल्ममा एलिजा र दिपकसँगै अभिनेता सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha