पुष्पलसँग माया लाउँदै शिल्पा, ‘मंगलम’ पहिलो गीत
असोज ११ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मंगलम’को पहिलो गीति भिडियो रिलिज भएको छ । दीपक शर्माको संगीत तथा शब्द रहेको गीतमा कृष्ण काफ्लेर विन्दु परियारको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा शिल्पा पोखरेले र पुष्पल खड्का फिचरिगं छन् । भिडियो हेर्नुस् :
छविराव प्रोडक्सनमा निर्माण भएको फिल्म मंगलम लाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा र पुष्पलसँगै पृथ्वीराज प्रसाईंको मुख्य भूमिका रहेको छ भने साम्राज्ञी अतिथि भूमिका प्रस्तुत भएकी छिन् ।