हेर्नुस् यस्तो छ ‘छक्का पञ्जा २’ को ट्रेलर
असोज ११ गते, फूलपातीको दिनदेखि देशभरबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर रिलिज गरिएको छ । ज्योतिषीको समय अनुसार बुधबार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा दिपक र दिपाले फिल्मको प्रोमो रिलिज गरेका हुन् । दिपाश्री निरौला निर्देशित फिल्मको ट्रेलर हेर्नुस् :
ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ को सिक्वेलको रुपमा आएको फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ । छक्का पञ्जा २ समुहसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :