find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङ १ मा ‘छक्का पञ्जा २’ को ट्रेलर, यस्ता छन् हसाउँने संवाद

अपलोड गरिएको चौविस घण्टा नवित्दै फिल्म ‘छक्का पञ्जा २’ को ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आइपुगेको छ । यसले फिल्मप्रतिको व्यग्र चासो र प्रतिक्षालाई प्रष्ट पारेको छ । आखिर के छ त बहुप्रतिक्षित फिल्म छक्का पञ्जा २ को ट्रेलरमा ? छोटकरीमा लेखाजोखा गरौं :


मेकिङ्गका हिसाबले उच्च गुणस्तरको तीन मिनेट तीन सेकेण्ड लामो ट्रेलर हास्य प्रधान संवाद र दृश्यले भरिपुर्ण छ । किन एउटा छोरीलाई चै भिसा दिदैंन र ? यो नाम हो कि भजन हो यार ? साथी साथी भन्दा कुन बेला तलमाथि हुन्छ थाहा हुँदैन ? दश त बाजा सहित आएछ ? भुँडी फुटेर आन्द्रा निस्कियो जस्ता संवादले हाँस्न बाध्य बनाउँछ । यस्तै कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले कलाकार लक्ष्मी गिरीलाई ‘नाइस् टु मिट यु’ भन्दै हात मिलाएर लक्ष्मीले किक हानेर उडाएको दृश्य निकै हाँस्य प्रधान छ । यस्तै नायिका बर्षा राउतको हट दृश्य छ । छक्का पञ्जामा सोभर बर्षामा २ मा आइपुग्दा हट भएकी छिन् । ट्रेलर हेर्नुस् : 

ट्रेलरमा नायिका प्रियंका कार्कीको रोल सस्पेन्स राखिएको छ भने दिपकराज गिरी राजबाट हवल्दार भएका छन् । यस्तै जितु नेपाल र किरण केसी बाउ छोराको रोलमा यथावत् छन् भने गौरव पहारी, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकाल ‘छक्का पञ्जा २’ का नयाँ पात्रहरु हुन् । दिपाश्री निरौला निर्देशित फिल्म असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ । दिपा, प्रियंका, बर्षा र स्वस्तिमासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha