find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कात्तिक २ मै लाग्ने भो ‘रानी’, रोमान्टिक गीत रिलिज

फिल्म ‘रानी’ पनि कात्तिक २ गते लक्ष्मीपुजाको दिनदेखि प्रदर्शनमा आउने भएको छ । रोमान्टिक गीत रिलिज गर्दै रानीले शो समयमा प्रदर्शन मिति तोकेको हो । लक्ष्मीपुजामा रेखा थापाको रुद्रप्रियाले प्रदर्शन मिति पक्का गरिसकेको छ । ‘रानी’ को रोमान्टिक गीत हेर्नुस् :

सार्वजनिक  ‘भन भन’ बोलको गीतमा विजय घिमिरेको शब्द तथा संगीत रहेको छ । स्वर संगीतकार घिमिरे र निकिता थापाको छ । दयाराम दाहाल निर्देशित फिल्म रानी मा मलिना जोशी शिर्ष भूमिका रानीको रुपमा प्रस्तुत भएकी छिन् भने नायक अनुपविक्रम शाही, नव नायकहरु सरुक ताम्राकार मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ ।


त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म रानी लाई भानु महर्जनको निर्माण गरेका हुन् । मलिना, सरुक र मनिषसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha