find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुनिल थापाको ‘साढे ७’ ट्रेलर रिलिज

नाकाबन्दीको समयमा फोटो पत्रकारको भोगाई र उसले देखेको घटनालाई मुख्य विषय बनाइएको फिल्म ‘साढे ७’ को ट्रेलर रिलिज गर्दै प्रदर्शन मिति तय गरिएको छ । फिल्म मंसिर १५ गतेदेखि प्रदर्शनमाा आउने बिहिबार आयोजित प्रेसमिटमा जानकारी गराइयो । प्रोमो हेर्नुस् :

साम्तेन भुटियाको निर्देशन रहेको फिल्ममा गायक सत्यराज आचार्य मुख्य फोटो पत्रकारको भूमिकामा प्रस्तुत भएका छन् । सत्यराजसँगै फिल्ममा सुनिल थापा, मेनुका प्रधान, शिशिर वाङदेल ,कामेश्वर चौरसिया र सुप्रिया कटुवाल लगायत कलाकारहरुको अभिनय रहेको छ । सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेशदेव पाण्डे, डिजे सन्तोष र निर्देशक भुटियाको संयुक्त लगानीमा साढे ७ निर्माण भएको हो । यस्तै फिल्ममा सह निर्माताको रुपमा अञ्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलवी टण्डन र विशाल चाम्लिङ रहेका छन् । अनिश तामाङको सिनेम्याटोग्राफी रहेको फिल्ममा सत्यस्वरुपको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha