‘जोनी जेन्टलम्यान’ प्रचारमा पलको यस्तो शैली
पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जोनी जेन्टलम्यान’ आउँदो शुक्रबार, भदौ ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्म प्रदर्शन मिति नजिकिंदै गर्दा यसको टिम प्रचारमा जुटिरहेको छ । यही क्रममा नायक पल शाहले रमाइलो तवरले जोनी जेन्टलम्यानको प्रचार गरेका छन् । पलको निर्देशनमा सर्वसाधरण माथि गरिएको गतिविध रमाईलो छ । भिडियो हेर्नुस् :
नितिन चन्द निर्देशित फिल्म ‘जोनी जेन्टलम्यान’ मा पल र आँचलको मुख्य भूमिका रहेको छ । अजय मल्ल् ठकुरी र एन्ड्रियु पौडेलको संयुक्त निर्माण रहेको फिल्म एक्सन लभ स्टोरीमा आधारित छ । पछिल्लो पटक अर्जुन पोखरेलले संगीत दिएको फिल्मको गीतलाई रुचाइएको छ । फिल्मको प्रोमो रिलिज भैसकेको छ । हेर्नुस् प्रोमो :