find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रुद्रप्रिया’ लाई कसको याद आयो त घरी घरी ?

कात्तिक २ गतेदेखि देशभरबाट प्रदर्शनमा आउने रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्रप्रिया’ को लिरिकल सङ्ग रिलिज भएको छ । सार्वजनिक घरि घरि आउँछ तिम्रो याद बोलको गीतमा शब्द तथा संगीत सुरेश अधिकारी स्वर बानिका प्रधानको रहेको छ । रेखा थापाको लिप्सिङ रहेको लिरिकल भिडियो हेर्नुस् :

सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म रुद्रप्रिया मा रेखा थापा र आर्यन सिग्देलसँगै राजन इशान, टिका पहारी लगायत कलाकारहरुको अभिनय रहेको छ । सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् । सार्वजनिक लिरिकल भिडियोलाई भने हिमग्यापलामा टासीले खिचेका छन् । रेखा र आर्यनले झण्डै ८ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha