find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

असोज ११ बाट सरे छवि, सोलो ‘छक्का पञ्जा २’

निर्माता छविराज ओझा असोज ११ बाट पछि हटेका छन् । फिल्म वितरणको जिम्मा लिएको एफडि कम्पनी, काठमाण्डौंका वितरक गोपाल कायस्थ र ‘छक्का पञ्जा २’ का निर्माता दिपकराज गिरीसँगको लामो छलफपछि छविराज असोज ११ बाट पछि हट्न राजी भएका हुन् । नवल नेपाल निर्देशित ‘मंगलम’ अब फागुन ४ गते प्रदर्शनमा आउनेछ । फिल्मको एउटा गीत समेत रिलिज भएको छ ।

‘मंगलम’ सरेसँगै असोज ११ गते फिल्म ‘छक्का पञ्जा २’ सोलो रिलिज हुने भएको छ । आफ्नो फिल्मलाई एकल रिलिज गर्न निर्माता दिपकराज गिरीलाई ठुलै छलफल तथा बहस गर्नु पर्यो । यता निर्माता ओझा भने वचनमा पक्का देखिएनन् । वितरकको लहैलहैमा लागेर हतारमा ‘मंगलम’को रिलिज मिति तय गरेका निर्माता ओझाले वितरककै दबाबमा फिल्मको प्रदर्शन मिति सारेका हुन् । ‘मंगलम’ को रिलिज मिति तय गरेको भोलिपल्टै निर्माता ओझा र नायिका शिल्पा पोखरेलले रमाईलो छ सँग यस्तो कुराकानी गरेका थिए । भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha