find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ लाई मिल्यो १५ लाख

युट्युवमा रिलिज भएको एक सातामै फिल्म ‘२ रुपैयाँ’ को गीतलाई झण्डै पन्ध्र लाख बढीले हेरेका छन् । राजनराज सिवाकोटीको संगीत तथा शब्द रहेको ‘कुटुमा कुटु’ बोलको गीत एक सातादेखि नै नेपाल ट्रेन्डिङको दोश्रो नम्वरमा छ ।

संगीतकार सिवाकोटी, गायिका मेलिना राई र राजन इशानको स्वर रेहेको गीतले दर्शक तथा श्रोताको मन जितिरहेको छ । राजनराज सिवाकोटीकै संगीत रहेको फिल्म ‘छक्का पञ्जा’ पछि ‘कुटुमा कुटु’ लोक लयको गीत हिट भैरहेको हो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, अशिफ शाह र बुद्धि तामाङ फिचरिङ छन् ।

भिडियो :

जि ट्वान्टी वान प्रोडक्सन र ब्ल्याक हर्ष पिक्चर्सको संयुक्त प्रस्तुती रहेको फिल्म ‘२ रुपैयाँ’ लाई अशिम शाहले निर्देशन गरेका हुन् । फिल्म भदौ २३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha