find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

यो मितिमा गर्जिने भयो ‘शेरबहादुर’

अभिनेता सुनिल थापा शिर्ष भूमिकामाा प्रस्तुत भएको फिल्म ‘शेरबहादुर’ को रिलिज मिति तय भएको छ । आर राजवंशी निर्देशित यो फिल्म माघ २६ देखि प्रदर्शन आउँदैछ । प्रदर्शन मितिसँगै फिल्मको पहिलो पोस्टर पनि सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा प्रस्तुत भएका छन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित ’शेरबहादुर’मा प्रमोद क्षेत्रीको कथा छ । गौरीशंकर धुजु र धिराज राजवंशीको लागनी रहेको फिल्ममा कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ । फिल्मको नाम प्रधानमन्त्री ‘शेरबहादुर’ देउवासँग मिल्न गएपनि कथा उनको जीवनीसँग नमिल्ने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha