find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कुटुमा कुटु’ सर्वाधिक पटक हेरियो, ‘२ रुपैयाँ’ कस्तो चल्यो ?

फिल्म ‘दुई रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ गीतलाई युटुवमा सर्वाधिक धेरै पटक हेरिएको छ । राजनराज सिवाकोटीको स्वर, संगीत तथा शब्द रहेको यो गीतलाई अपलोड भएको तीन महिनामा दुई करोड १९ लाख भन्दा बढी पटक हेरिएको छ । सर्वाधिक बढी पटक हेरिएको फिल्म ‘२ रुपैयाँ’ ले सार्वजनिक प्रदर्शनमा चाहिं कस्तो व्यापार गर्यो त ?


निश्चल बस्नेत र आशिफ शाह स्टारर फिल्म ‘दुई रुपैयाँ’ ले शुक्रबारको तुलनामा शनिबार उत्साहप्रद व्यापार गरेको छ । सार्वजनिक बिदाको दिन यो फिल्मले देशका कतिपय हलहरुमा हाउसफूलको व्यापार गर्यो । क्युएफएक्स अन्र्तगतका हलहरु सर्वाधिक २४ शो पाएको दुई रुपैयाँले शनिबार ९० प्रतिशत अकुपेन्सी कायम गरेको रिपोर्ट छ । शनिबार नायक आशिफ शाह र फिल्मको टिम राजधानीका विभिन्न हलहरुमा घुमेको थियो । फिल्मले दुई दिनमा दुई करोड भन्दा बढीको व्यापार गरेको रिपोर्टहरु सार्वजनिक भैरहेका छन् । निश्चल र अशिमसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

अशिम शाहको निर्देशन रहेको फिल्ममा निश्चल र आशिफसँगै बुद्धि तामागं, मेनुका प्रधान, राजन इशान लगायत कलाकाहरुको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha