नम्रता सापकोटा ‘मान्छे विन्दास’ (भिडियो)
सुनिल सिंह ठकुरीको स्वरमा ‘म मान्छे विन्दास’ सार्वजनिक भएको छ । गीतमा मिलन विष्टको शब्द, नवीन रावलको म्युजिक र्याप र श्याम श्वेत रसाइलीको एरेञ्ज र मास्टरिङ छ । गीतको भिडियो हेर्नुस् :
केशवराज भट्टराईको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिल सिंह ठकुरी र नम्रता सापकोटा फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।