find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

द भ्वाईसका पृथ्वीको ‘सरर लिपुलेक’ मा ‘कमेडी च्याम्यिन’का खबपु

‘द भ्वाईस अफ नेपाल सिजन २’ मा सहभागि गायक पृथ्वी खनालले नेपाल र भारतको सीमा विवादलाई समेटेर राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । ‘सरर लिपुलेक’ बोलको यस गीतमा पृथ्वी खनालको स्वर रहेको छ भने गीतको भिडियोमा भने कमेडी च्याम्पियनबाट चर्चामा आएका खड्ग बहादुर पुन अर्थात् खबपु फिचर्ड छन् । गीतको भिडियो हेर्नुस् :

उनीसँगै गायक पृथ्वी, डम्बर लगायतका कलाकारलाई भिडियोमा देख्न सकिन्छ । यस गीतमा पृथ्वी स्वयम र डम्बर हिमाङको शब्द छ । गीतमा संगीत भने डम्बरले भरेका छन् । सञ्चारकर्मी हरि पुन मगरको निर्देशन रहेको यस भिडियोलाई पिटर गुरुङले छायाकंन र सम्पादन गरेका हुन् । लक डाउनकै समयमा तयार पारिएको यस गीतलाई गायक पृथ्वीले आफ्नै अफिशियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha