find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सामाजिक दुरी कामय गर्दै बन्यो ‘ए है माया’ (भिडियो)

लकडाउनमा सामाजिक दुरी कायम गर्दै सरोज ओलीले नयाँ म्युजिक भिडियो निर्माण गरेका छन् । ‘ए है माया’ बोलको गीतमा ओलीलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । संगीत दिपक शर्माको छ । भिडियो यस्तो छ :

गीतको भिडियोमा नायक पल शाह, कलाकारद्वय रियाशा दाहाल, सागर लम्साल क्षेत्री (बले) र टिकटकर्स सुधिर श्रेष्ठले मोडलिङ गरेका छन् । रचनाकार समेत रहेका सरोज ओलीले आफ्नै निर्देशनमा भिडियो बनाएका हुन् । छायाँकन नवराज उप्रेतीले गरेका हुन् । भिडियो अस्पतालको परिवेश खिचिएको छ । जहाँ पल डाक्टर, रियाशा बिरामी, सागर सुरक्षाकर्मी र सुधिरलाई अस्पतालको सफाइ कर्मचारीको रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोको अन्त्यमा कोरोना लागेका व्यक्तिलाई माया को खाँचो रहेको र यसले रोगलाई निको पार्न मद्धत गर्ने सन्देश पनि दिइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha