find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गुन्द्रीमा पिरती साट्दै सरोज र आश्मा

कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ गीत आउँदैछ । साउन १ गते, बिहिबार रिलिज हुने पिरतीको गुन्द्री गीतको भिडियोमा सरोज र आश्मालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

युवराज वाइवाको सोच तथा निर्देशन रहेको भिडियोमा सरोज र आश्मालाई गुन्द्रीमा बेरिएको अवस्थामा देख्न सकिन्छ जसको फोटो निर्माण टिमले सार्वजनिक गरेको छ । गीतको भाव अनुसार नै सरोज र आश्मालाई भिडियोमा प्रस्तुत गरिएको निर्देशक वाइवाको भनाई छ । दिपकराज विश्वकर्माको संगीत रहेको गीतका शब्द विष्णु बिरही श्रेष्ठले लेखेका हुन् । स्वर डेविड शंकर र विनी श्रेष्ठको स्वर छ ।

यो गीतको पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन् भने भिडियोमा मिक्सिङ एण्ड मास्टरिङ श्याम श्वेता रसाईलीका छ । एरेञ्ज उदयराज पौडेलको हो । उत्सब दाहालको छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha