find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दुर्गेश थापाको ‘बिच्च बिच्चमा ३’ मा के छ ? (भिडियो)

दुर्गेश थापाले ‘बिच्च बिच्चमा ३ बेसार’ ल्याएका छन् । ‘बिच्च बिच्चमा २’ आएको केही सातामै दुर्गेशले ‘बिच्च बिच्चमा ३ बेसार’ दर्शकमाझ ल्याएका हुन् । मेल मोडलहरु फिचर्ड भिडियो हेर्नुस् :

बसन्त थापाको संगीत तथा शब्द रहेको ‘बिच्च बिच्चमा ३ बेसार’ मा विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न जटिल परिस्थिति, देशको राजनीतिक अस्थिरता, अपराधिक हिंसाका घटना, छिमेकी मुलक इमान एंव सिमाना र समाजमा विद्यामान जातिय विभेद र बलात्कारका दुःखद घटना लगायत समसामयिक विषयलाई समावेश गरिएको छ । बिच्च बिच्चमाको तेश्रो श्रृंखलासम्म दुर्गेश थापाको स्वर सुन्न सकिन्छ ।

‘बिच्च बिच्चमा ३ बेसार’ को भिडियोलाई काजिश श्रेष्ठले निर्देशन तथा नृत्य निर्देशन गरेका हुन् । भिडियोमा दुर्गेश सहित जिवी चिरन (चिरन जिबी सापकोटा), काजिस श्रेष्ठ, जीवन शाही क्षेत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का फिचर्ड छन् । दुर्गेश थापाले ‘बिच्च बिच्चमा’को पाँचौं श्रृंखलासम्म दर्शक आउने जानकारी दिए । ‘अबको एक बर्षमा बिच्च बिच्चमाको दुई भाग आउँछ, दुर्गेश भन्छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha