भष्ट्राचारीलाई ‘मुत्नेगरी हान’ भन्दै ज्योती मगर (भिडियो)
ज्योती मगर र तिलक वलीको स्वर रहेको ‘मुत्नेगरी हान’ बोलको लोकगीत सार्वजनिक भएको छ । भष्ट्राचारी नेतालाई मुत्ने गरी हान भन्ने गीतमा गायिका ज्योतीसँगै रामचन्द्र अधिकारी (गोप्तेकाजी), शेर बहादुर गुरुङ, मोहन खत्री, भरत गुरुङ लगायतको अभिनय रहेको छ । गीत हेर्नुस् :
यो गीतमा तिलक वलीको शब्द, संगीत तथा एरेन्ज रहेको छ । महेश महराले खिचेको गीतलाई रविन विकले सम्पादन गरेका छन् ।