find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रचनाको जन्मदिनमा किन रोइन् एलिना ?(भिडियो)

गायिका रचना रिमालको बिहिबार, साउन २९ गते जन्मदिन परेको थियो । रचनाको सप्राइज वर्थ सेलिव्रेसनमा सहकर्मी गायिका एलिना चौहान र मेलिना मैनाली उपस्थित थिए । रचना, एलिना र मेलिनासँग गरिएको कुराकानी हेर्नुस् :

रचना रिमाल ‘नेपाल आइडल सिजन ३’ मार्फत चिनिएकी गायिका हुन् । उनी आइडलबाट बाहिरी सकिन् । उनले गाएको पहिलो गीत ‘फोटो फिरिमा’लाई दर्शकले रुचाए । साँगीतिक क्षेत्रमा उनको व्यस्तता बढ्दो छ ।

एलिना चौहान चाहिं कभर गीत गाएर चर्चामा आएकी गायिका हुन् । एलिनाले गाएको ‘तिम्रो मायाले बाँधेर राख’, ‘ईन्स्टाको फोटो’जस्ता कभर गीतहरु हिट छन् । ‘के माया लाग्छ र’, ‘मिनरल वाटर’ गीत हिट भएपछि भने साँगीतिक क्षेत्रमा एलिनाको आफ्नै परिचय बनेको छ ।

यस्तै मेलिनाले गाएको ‘छोटो छ जिन्दगी, फोटो खिचेर राख’ बोलको गीतलाई रुचाइएको छ । मेलिना मैनाली अवसरको पर्खाइमा छिन् ।

कुशल घतानी ‘राई’ फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha