find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आलियाको ‘सडक २’लाई नकरात्मक प्रतिक्रिया

एजेन्सी– आलिया भट्ट स्टारर फिल्म ’सडक २’ प्रदर्शनीमा आइसकेको छ । २८ अगस्टबाट डिज्नी प्लस हटस्टारमा प्रशर्दशन भएको फिल्मलाई समिक्षकहरुले निकै कम रेडिङ दिएका छन् ।

महेश भट्ट निर्देशित यस फिल्मबारे दर्शक तथा समीक्षकले भने खासै राम्रो प्रतिक्रिया दिएका छैनन् । फिल्मले आइएमडीबीमा १.१ मात्र रेटिङ पाएको छ, जुन एकदमै खराब रेटिङ हो । त्यस्तै, समीक्षकहरूले पनि फिल्मलाई कम रेटिङ दिएका छन् । तरण आदर्शले १ रेटिङ दिदै फिल्मलाई खराब बताएका छन् । सडकको जस्तो स्टोरी ‘सडक २’ले देखाउन नसकेको समीक्षकको भनाइ छ ।

सुशान्त सिंह राजपुतको निधनको कारण बलिउडमा भएको नेपोटिजम र त्यसलाई बढावा दिनेमा महेश भट्ट, आलिया भट्टलगायत रहेको भन्दै दर्शकले सडक २ लाई बहिष्कार गर्ने बताएका थिए । यस फिल्मको ट्रेलर १ करोड २० लाखभन्दा बढी डिसलाइक गरिएको छ ।

महेश भट्टले निर्देशन गरेको फिल्म ‘सडक २’ मा आलिया भट्टसँगै सञ्जय दत्त, आदित्य रोय कपुरको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha