find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

टाइगरलाई गायनमा पनि रुचाउदै

बलिउडमा एक्सन स्टारको रुपमा परिचित टाइगर श्राफले आफ्नो स्वरमा पहिलो गीत सार्वजनिक गरेका छन् । उनले बीग बैंग म्युजिकबाट सार्वजनिक भएको ‘अनबिलिवेबल’ बोलको गीतमा स्वर दिएका छन् । गीतको भिडियोमा टाइगरको अभिनय समेत देख्न सकिन्छ । गीत हेर्नुस् :

यो गीतलाई दर्शकले रुचाइरहेका छन् । गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् । सन्थाना कृष्णान रविचन्द्रले छायांकन गरेको म्युजिक भिडियोलाई शक्ति हसिजाले सम्पादन गरेका हुन् ।

टाइगरले सामाजिक सञ्जालमा गीत सेयर गर्दै लेखेका छन्, ‘मलाई लाग्थ्यो कि गीत गाउन भन्दा एउटा घरबाट अर्को घरमा दौडन नै गाह्रो हुन्छ । तर, गीत गाउनु अहिलेसम्मकै चुनौतीपूर्ण र सबैभन्दा आनन्द दिने काम लागेको छ । विश्वभरका संगीतकारलाई मेरो धेरै सम्मान छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha