find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आदित्य भन्छन्, ‘श्वेतासँग यहि वर्ष विवाह हुनसक्छ’

एजेन्सी– उदित नारायण झाको छोरा आदित्य नारायणले श्वेता अग्रवालसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेका छन् । उनले भारतीय सञ्चार माध्यम ई टाइम्ससँगको कुराकानीमा यसै वर्ष विवाह हुने सम्भावना रहेको समेत बताए ।

उनले भने, ‘मैले श्वेतालाई फिल्म ‘शापित’को सेटमा भेटेको थिए । हामीबीच राम्रो बन्डिङ भयो । त्यसपछि बिस्तारै मेरो श्वेतासँग प्रेम बस्यो । सुरुमा उनी साथी मात्र बन्न चाहन्थिन् किनभने हामी सानै थियौं र आफ्नो करियरमा फोकस हुन चाहन्थ्यौं । हरेक सम्बन्ध झैं हाम्रो पनि सम्बन्धमा निकै उतार–चढाव आयो । मेरो आमा–बुवालाई श्वेता निकै मनपर्छ । हाम्रो विवाह नोभेम्बर–डिसेम्बरमा हुनसक्छ ।’

उनले थप्दै भने, ‘मलाई याद छ कि केहि वर्ष अगाडी मेरो र श्वेताको ब्रेकअप भयो भनेर मानिसहरुले अनुमान लगाउन थालेका थिए । त्यसैले श्वेतासँग कतै बाहिर जान मुश्किल भएको थियो । मलाई थाहा छ कि सम्बन्धमा समस्या आउँछन् तर यसको यो अर्थ होइन कि सबैकुरा समाप्त भयो । आजकाल विवाह निकै छिटो टुट्ने गर्छ र हामीले एक–अर्कालाई राम्रोसँग चिन्ने कोसिस गरिरहेका थियौं । त्यसैले अब सहि समयमै हामी विवाह गरौं ।’

गतवर्ष भारतीय गायिका नेहा कक्कड र आदित्यको विवाहको चर्चा चलेको थियो । हाल नेहा पनि गायक रोहनप्रीत सिंहसँग प्रेम सम्बन्धमा छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha