find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मैसाव’सँग पल शाहलको दोहोरो रोल (भिडियो)

सत्य स्वरुपराज आचार्यको नयाँ गीत ‘मैसाव’ सार्वजनिक भएको छ । ‘मैसावले घाइते दिलमा आरा चलाइस्यो’ गीतको भिडियोमा पल शाहलाई दोहोरो भूमिकामा देख्न सकिन्छ । भिडियो ः:

कविराज गहतराजको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा पलले राजकुमार दाजुभाइको भूमिका निभाएका छन् भने राजकुमारीको भूमिकामा छुकिला शेर्पा छिन् । अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना रहेको गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरु प्रयोग भएका छन ।

संगीत सत्यस्वरुपले नै संयुक्त रुपमा दिएका छन् । संगीत संयोजन उदयराज पौडेलको छ । कैलाश राईद्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ ।

भिडियोमा होटल याक एण्ड यतीलाई दरवारको रुपमा प्रयोग गरिएको छ । भिडियोमा सत्यस्वरुपलाई पनि कवाली गाउँदै गरेको देखिन्छ । सत्यस्वरुपले करिब तीनवर्ष पछि आफ्नो एल्बम स्रोता तथा दर्शकमाझ ल्याएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha