find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चाइल्ड भर्सनमा ‘फूल बुट्टे सारी’ सार्वजनिक (भिडियो)

मेल र फिमेल भर्सनमा सुपरहिट ‘फूल बुट्टे सारी’को चाइल्ड भर्सनमा पनि सार्वजनिक भएको छ । राजन राज सिवाकोटीकै शब्द तथा संगीत रहेको चाइल्ड भर्सनमा अरिष्मा सिवाकोटीले दिएकी छिन् । भिडियोमा फिचर्ड पनि अरिश्मा नै छिन् । भिडियो :

यस्तै छोटो समयमै करोड क्लबमा पुगेको ‘फूल बुट्टे सारी’ गीत युनिटले अग्रज कलाकारहरुलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलाई सम्मान गरिएको हो ।

राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको ‘फूल बुट्टे सारी’ मा मार्मिक लामा (मेल भर्सन) र मिलन नेवार (फिमेल भर्सन) स्वर छ । एरेन्ज सञ्जीव बराइली र मिक्सिङमा श्यामश्वेत रसाइली रहेको छ । मेल र फिमेल भर्सन दुवै गीतको भिडिओलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । महिला स्वरमा रहेको फूल बुट्टे सारीमा पल शाह र मालिका महत तथा पुरुष स्वरमा रहेको गीतको भिडिओमा सोना लिम्बु, आनन्द सिंह दनुवारलाई फिचरिङ गरिएको छ ।

बुधबार आयोजित सो कार्यक्रममा दुवै भर्सनको गीतको अडिओ तथा भिडिओका टीमलाई वरिष्ठ कलाकार मदनकृष्ण र गीतकार राजु बाबुको हातबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha