क्रिष्टिना र सागरसँग नाच्ने ‘कोइ छ’ ? (भिडियो)
राजनराज सिवाकोटीको संगीतमा ‘कोइ छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मेलिना राई र विकास उप्रेतीको स्वर छ । शब्द डा.राजु बाबु श्रेष्ठले लेखेका हुन् । भिडियो :
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको ‘कोइ छ’ गीतको भिडियोमा क्रिष्टिना थापा र सागर थापा फिचर्ड छन् । भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् भने सम्पादन र रंग संयोजन प्रविण भट्टले गरेका हुन् ।