find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मिस्टर आर.जेको ‘माकुरी’हरु हेर्नुस् (भिडियो)

नेपाली साँगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाएका र्यापर राजेन्द्र भट्ट (मिस्टर आर.जे)को नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ । समिर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आर.जेको र्याप छ । गीतमा शब्द नवराज कलाउनीको छ भने मिस्टर आरजेले नै संगीत भरेका छन् । गीतमा एरेन्ज मोहित मुनालको रहेको छ । भिडियो :

गीतको भिडियोमा जिबेश गुरुंग, एलिस राई, हरिश निरौला (कक्रोज), उषा उप्रेती र ट्वीनि गल्र्ससमारिका र स्मारिका आकर्षक नृत्य छ । भिडियोमा मिस्टर आरजे पनि फिचर्ड छन् । यस गीतमा गायिका रोशनीले लगानी गरेकी हुन । यसअघि केहि गीतमा स्वर दिएकी रोशनीले मिस्टर आरजेको टिमसँग काम गर्ने ईच्छा पुरा भएको बताइन् । मिस्टर आरजेले पनि आफ्नो केहिसमय पछिको आशलाग्दो प्रोजेक्टको रुपमा यस गीतलाई लिएको बताएका छन् ।

बिधान कार्कीले निर्देशन गरेको यस भिडियोको प्रोष्ट प्रोडक्सनको काम नेप्सिने फिल्म स्टुडियोले गरेको हो । भिडियोको सहायक निर्देशकमा मनिषा पोखरेल हुन् । भिडियो हरि हुमागाईंले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा कलर करेक्सनको काम राजेन्द्र मोक्तानले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha