find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दिवाकर भट्टराईको निर्देशनमा ‘जिन्दगी तिम्रो मेरो’

प्रणय दिवसको अवसर पारेर प्रेमिलगीत’ जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल, ईन्जामम अलिखान, सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन । भिडियो :

सार्वजनिक गीतमा हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको छ भने शिव परियार र बानीका प्रधानले स्वर दिएका । भिडियोलाई फिल्म निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई शब्दको भावअनुसार तयार गर्ने कोसिश गरेको निर्देशक भट्टराईले बताए ।

’हामीले पुस्तान्तरण भएपनिजिन्दगीमा रहने प्रेमको महत्वलाई देखाउने प्रयास गरेका छौँ ’ निर्देशक भट्टराईले भने ,’गीतमादुइ पुस्ताको प्रेम प्रतिको समर्पण पनि देखाइएको छ ।’ गीतको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी रहेको छ । उनले पनिकोरियोग्राफीलाई शब्दको भावअनुसारनै सरल किसिमले प्रस्तुत गरेको बताइन ।

गीतमा पासांग टि शेर्पाको आर्ट निर्देशन , महेश पौडेलको डिओपी , कृष्ण भण्डारीको कलर करेक्सन , दिर्घ खड्काको सम्पादन , रिवाजकार्कीको भिएपÞmएक्स रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha