find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दिनेश राउतले किन गर्दैनन् सिक्वेल फिल्मको निर्देशन ?

निर्देशक दिनेश राउतले सिक्वेल फिल्मको निर्देशन नगर्ने अडान लिएका छन् । नामको पछाडी अंक थप्दै फिल्म बनाई राख्नु व्यापारिक नाफाको पछाडी मात्रै लाग्नु उनको तर्क छ ।

‘एउटा फिल्म सफल भयो भने त्यस्को पछाडी २ या ३ राखेर बनाई राखेका छौं । मेरो चाहना चाहिं त्यो छैन । त्यो चाहिं एउटा व्यापारिक हिसाबमा मात्रै सिमित रह्यो जस्तो लाग्छ । सृजनात्मक हिसाबले पछाडीको कथाहरु मागेको छ कि छैन भन्ने कुराले मलाई चाहिं तान्छ’, आफुले निर्देशन गर्ने नयाँ फिल्म ‘प्रकाश’ को प्रेसमिटमा उनले भने, ‘पहिलाको फिल्म हिट भैहाल्यो अब २ ३ बनायो भने हिट भैहाल्छ मात्रै भनेर मैंले सोच्दिंन । कला व्यापार त हो तर व्यापार मात्रै हो जस्तो पनि मलाई लाग्दैन् । यो आफ्नो धारणाले गर्दा पनि सकेसम्म अहिले म २ नगरौं भन्ने सोचमा छु ।’

दिनेश राउतले निर्देशन गरेको ‘प्रसाद’को टिमले ‘प्रसाद २’ बनाउँदैछ । यस्तै ‘नोभेम्वर रेइन २’ पनि बन्ने चर्चा छ । यद्पी निर्देशक राउत आइकोर फिल्मस्को ‘मेरो एउटा साथी छ २’ मा अनुबन्धित भएका थिए । यो फिल्म बन्ने निश्चत नभएको बताइन्छ । नेपाली फिल्म बजारमा ‘नाईं नभन्नू ल’ र ‘छक्का पञ्जा’ फिल्मका श्रृंखला हिट छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha