find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कबिर र मिहारिकाको मनले के भन्दैछ ? (भिडियो)

प्रवेश पौडेलको निर्देशनमा ‘भन्दैछ मन’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भिडियोमा कलाकार कबिर खड्का र मिहारिका आचार्यले अभिनय गरेका छन् । प्रेमपीडायुक्त भावको गीत प्रसिद्ध चुडालले गाएका हुन भने शब्द रचनामा उनलाई विरोध बुर्लाकोटीले साथ दिएका छन् । भिडियो हेर्नुस् :

‘लम्फू’ फिल्मबाट हिरोका रुपमा डेब्यु गरेका कबिरले त्यसपछि ‘गुन्जन’ फिल्ममा बिशेष भूमिका निर्वाह गरेका छन् । पछिल्लो समय टिभीसी तथा म्युजीक भिडियोमा समेत ब्यस्त रहेका कबिर गीत मन परेकाले भिडियोमा अभिनय गरेको बताउछन् ।

‘अमेरिका ब्वाइज’ पछि अब ‘बिहे पास’ नामक फिल्म निर्देशनको तयारीमा रहेका निर्देशक प्रबेशको ‘भन्दैछ मन’ चाहिँ डेब्यु म्युजीक भिडियो हो । उनले पनि गीत र टिम मन परेकाले भिडियो निर्देशन गरेको बताए । आलोक शुक्लाले खिचेको भिडियाको सम्पादन नवीन निरौलाले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha