find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सन्दिपसँग दिपाले गर्लिन् बिहे गर्ने आँट ? (भिडियो)

कोरोनाका कारण फिल्म ठप्प भएपछि निर्देशक दिपाश्री निरौला म्युजिक भिडियोतर्फ आकर्षित भएकी छिन् । निर्देशक निरौलाले कोरोना कहरका बिच दुई वटा निर्देशन गरेकी छिन् । ‘धनियाँ के होलि’ पश्चात् दिपा निर्देशित र अभिनित ‘आँटीदे मैना’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडयो हेर्नुस् :

राजेन्द्र भट्ट (मिस्टर आरजे) को शब्द तथा संगीत रहेको गीतको भिडियोमा दिपाश्री निरौला, सन्दिप क्षेत्री र निर्मल शर्माको अभिनय छ । दिपालाई भिडियोमा पनि अविवाहित नारीको भूमिकामा प्रस्तुत गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि हुँमागाईंले छायाँकन गरेका हुन् । गीतमा स्वर सुगम पोखरेल र समिक्षा अधिकारीको छ ।

आँटी दे मैनामा शब्द रचनामा आरजे र नवराज कलाउनेले सहकार्य गरेका छन् । जितेन्द्र स्वाँर कार्यकारी निर्माता रहेको भिडियो निर्माणमा झन्कर कुँवर र गोकुल कुँवरले लगानी लगाएका छन् । भिडियोको सम्पादन विपिन मल्लले गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha