find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

८ जना मोडलले पतिको कुरा काटेको तीज गीत

भदौको तीजलाई लक्षित गर्दै तीज गीतहरु सार्वजनिक भैरहेका छन् । हालसालै गायक खुमन अधिकारीले ८ जना गायिकालाई लिएर तयार गरेको कुरा काटन गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक अधिकारीकै शब्द रहेको गीतमा देवी घर्ती, शान्ति श्री परियार, शिला आले, सम्झना भण्डारी, पूणर्कला विसी, जुना, सरिता कार्की र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । दुर्गा पौडेलको शब्द रहेको गीतमा खुमन अधिकारीको मेल भोकल छ ।

शंकर विसीको निर्देशन रहेको भिडियोमा अग्रज र नयाँ पुस्ताका मोडल प्रस्तुत छन् । भिडियोमा विसीसँगै सम्झना बुढाथोकी, विनोद बुढाथोकी, रञ्जिता गुरुङ, सिवन पोखरेल, अञ्जु निरौला, कृष्ण रसाईली, पूर्णिमा श्रेष्ठ, महेन्द्र गौतम, सारिका केसी, विमल अधिकारी, अञ्जली अधिकारी ओवी रायमाझी, दिपासा विसी र करिश्मा ढकालको नृत्य छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha