find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

वर्थडे विशेष : परिवारसँग रमाइरहेका चकलेटी हिरो आर्यन

नेपाली फिल्मका चकलेटी नायक तथा निर्माता आर्यन सिग्देलको आज जन्मदिन हो । सुर्खेतमा जन्मिएर थानकोटमा बसाईं सरेका आर्यन साउन २१ गते, ०७१ देखि ३९ (विकीपिडिया अनुसार) वर्षमा प्रवेश गरेका छन् ।

हरिष सिग्देललाई भुलेर आर्यन सिग्देलबाट आफ्नो फिल्मी करिअर सुरु गरेका आर्यनले छविराज ओझा र रेखा थापाको पहिलो फिल्म ‘किस्मत’बाटै चकलेटी हिरोको रुपमा चिनिए । ‘किस्मत’, ‘मेरो एउटा साथी छ’, ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’ जस्ता फिल्मबाट आर्यन रजतपटमा स्थापित भए ।

एक समयका महंगा नायक आर्यन पछिल्ला वर्षहरुमा फिल्मी कम परिवारिक बढी भएका छन् । श्रीमती सपना भण्डारी र छोरासँग आर्यनको दिनचर्य बित्ने गर्दछ । फिल्म ‘महसुश’को प्रेसमिटमा आर्यन प्रेमिका सपना भण्डारीसँग पहिलो पटक सार्वजनिक भएको थिए । सपनासँगको बिहेपछि आर्यन परिवारसँग रमाउन थाले ।

आर्यन सिग्देलका पछिल्ला फिल्महरुले दर्शकका साथ पाइरहेका छैनन् । उनी अभिनित ‘च च हुईं’ अन्तिम पटक प्रदर्शनमा आयो, जुन फिल्म सफल भएन । आर्यन अभिनित डिसेम्वर फल्स प्रदर्शनको पर्खाइमा छ ।

‘किस्मत’, ‘मेरो एउटा साथी छ’, ‘हिफाजत’, ‘कोही मेरो’, ‘कसले चोर्यो मेरो मन’, ‘नोभेम्वर रेन’, ‘क्लासिक’ जस्ता आर्यनका फिल्मबाट आर्यनलाई दर्शकले रुचाए । नेपाली फिल्मका सफल अभिनेता आर्यन सिग्देललाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha