find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

एकै फिल्ममा एक्टिङ स्टार र मेघा स्टार, अब के होला ?

एक्टिङ स्टार सौगात मल्ल मुकुन्द भट्टले निर्देशन गर्ने नयाँ फिल्म ‘एक्स नाइन’मा अनुबन्धित भएका छन् । हिजै मात्र मेघा स्टार उपमा पाएका नायक अनमोल केसी अनुबन्धित भएको खबर सार्वजनिक भयो । ‘एक्स नाइन’मा कस्तो हो त एक्टिङ स्टार र मेघा स्टारको सहकार्य ?

सौगात र अनमोल पहिलो पटक एकसाथ स्क्रिनमा देखिन लागेका हुन् । आ-आफ्नै विशेषता बोकेका सौगात र अनमोलको सहकार्य दर्शकका लागि प्रतिक्षित बन्न सक्ने धेरैको आँकलन छ । फिल्ममा सौगात र अनमोलसँगै पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवालको पनि अभिनय रहनेछ ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा बन्न लागेको फिल्मको छायाँकन ०२२ को जनावरीदेखि सुरु हुनेछ । फिल्मको छायाँकन नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा गरिनेछ । यसअघिपनि निर्देशक भट्टले मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन’ र यस्को सिक्वेल निर्देशन गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha