find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गर्भवती ऋचा शर्माले काटिन् किचेन स्टोरको रिबन

नायिका ऋचा शर्मा गर्भवती छिन् । केही महिनामा उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिदैंछिन् । गर्भवती ऋचाले मंगलबार एक स्टोरको उद्घाटन गरिन् ।

टेकुमा रहेको गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा ऋचा शर्माद्वारा उद्घाटन गरिएको हो । विश्वमै उच्च माग रहेको भनिएको यस कम्पनीले नेपालका सात वटा शहर काठमाडौँ, भैरहवा, बारा, रुपन्देही, पोखरा, गैँडाकोटमा ८ वटा शाखा खोलिसकेको छ ।

यो किचेन विभिन्न ६ प्रकारका अत्याधुनिक प्रविधिबाट निर्माण गर्न सकिने, धेरै कलरहरूमा छनौट गर्न सकिने र धेरै वर्षसम्म टिकाउ हुने हुँदा अन्य किचेन भन्दा मुल्यको हिसाबले धेरै सस्तो पर्न जाने निर्माण कम्पनीको दाबी छ । भ्लग र ‘कमेडी च्याम्पियन’मा व्यस्त भैरहेको ऋचा लामो समयपछि स्टोरको उद्घाटनमा निस्किएकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha