find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘कुरा बुझ्न पर्च’ टिमले काट्यो खुसीयालीको केक

सर्जक प्रकाश सपुतले नयाँ गीत ‘कुरा बुझ्नु पर्च’ सफलताको खुसी साटेका छन् । बिहिबार प्रेसमिट गर्दै सपुतले टिममा आवद्ध सदस्यलाई मायाको चिनो पनि प्रदान गरे ।

यस्तै ‘कुरा कुझ्न पर्च’को सफलतामा प्रकाशले रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई आर्थिक सहयोग, स्यानीटरी प्याड, नुडल्स प्रदान गरे । कार्यक्रममा प्रकाश सहित गायिकाद्वया शान्तिश्री परियार, समिक्षा अधिकारी र नायिकाहरु स्वस्तिमा खड्का र आँचल शर्माले गीतसँग जोडिएका पलहरु मिडियामाझ साटे ।

कार्यक्रमको अन्त्यमा केक स्टेशनको केक काट्दै खुसीयाली साटिएको थियो । प्रकाश सपुतको यसपालिको तीज गीत कुरा बुझ्न पर्च युटुवको शिर्ष स्थानमा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha