find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शरणार्थी क्याम्पमा पुगेर किरण गजमेरले गरे सहयोग


‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग तथा तय भएको बधाई ज्ञापन कार्यक्रममा सहभागी हुनका लागि गजमेर त्यहाँ पुगेका हुन् ।

बिहिवार ईन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्दवृद्दाहरुलाई जनही ५ हजारका दरले भत्ता समेत दिएका छन् । यही क्रममा उनले हरेक महिना रहदै आजिवन भत्ता उपलब्ध गराउने इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाका रुद्र बानियाँले जानकारी गराए । त्यस्तै बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पनि किरणको लागि स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाले वृद्दाश्रम निर्माण गरेको छ । किरणले सो ठाउँबाट अर्को एउटा एम्बुलेन्स पनि सहयोग गर्ने घोषणा गरेका छन् । अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् ।

पूर्वी नेपाल पुग्दा किरणले प्रदेश १ मा पहिलो स्वागत मुख्यमन्त्री शेरधन राईबाट पाए । बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरी गजमेरलाई मुख्यमन्त्री राईले स्वागत तथा सम्मान गरेका थिए । उनले प्रदेश १ मा मात्रै पाईने रुद्राक्षको माला लगाईदिदै स्वागत गरेका थिए । राईले गजमेरलाई बधाई तथा सुभकामना दिदै आगामी दिनमा एक औपचारिक कार्यक्रम गरि विशेष सम्मान गर्ने प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष अभिनेता दिलिप रायमाझी, अभिनेताहरु रमित ढुंगाना र संजीत भण्डारी, समाजसेवी शुरेन्द्र शेर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha